अनेरास्ववियु बझाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
अनेरास्ववियु बझाङले ज्ञापनपत्र बुझाएको छ । बझाङ जिल्लामा अनेरास्ववियु बझाङले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको हाे ।

sahani furniture udyog

संविधान सम्वत स्थानीय तहकाे निर्वाचन गर्नुपर्ने भन्दै, अनेरास्ववियुले ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको हाे । पछिल्लो समय गठित सरकारले निर्वाचन गर्न आनाकानी गरेकाे भन्दै समयमै निर्वाचन गराउन आज अनेरास्ववियु बझाङका सँयाेजक दिलबहादुर खातीकाे सँयाेजगत्वमा ज्ञापनपत्र बुझाउदै उहाले भन्नू भयाे अहिलेकाे निकम्मा सरकारले निर्वाचन टार्ने उदश्य राखेको भन्दै यदि समय र सविधानत निर्वाचन नगरे अनेरास्ववियु जुनसुकै कदम चाल्न बाध्य हुने अनेरास्ववियु बझाङकाे भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.