बकौलीमा निशुल्क अँखा जांच शिविर

0
Quantam abroad studies

कृष्णानगर / कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर‌ नगरपालिका वड़ा १०को श्री राष्ट्र सेवक प्रा.वि बकौलीमा भोली माघ २५ गते मंगलवारका निशुल्क अँखा जांच शिवीर हुनगई रहेको छ।

संचारकर्मि शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी अँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा अँखा जाचंको क्रममा छनौट भएका मोतिविन्दु विरामीहरुलाई छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंज माघ २६ गते लैजाने व्यवस्था र निशुल्क आप्रेशन गर्ने कार्य अस्पतालले गर्नेछ भने आवश्यकता अनुसार नजिकको चश्मा लाग्ने बिरामीलाई नि:शुल्क चश्मा पनि उपलब्ध गराउने कुरा छन्द (कालेबाबु) नारायणी अँखा अस्पताल प्रशासनले जनाएको छ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.