लोसपा शुद्धोधनको अध्यक्ष पदको उम्मेदवार युवानेता चौधरी

0
Quantam abroad studies

कपिलवस्तु , लबनी
जिल्लाको शुद्धोधन गाउँपालिकाको लोकतान्त्रिक समाजबादि पार्टीको तर्फबाट पालिका अध्यक्ष पदको उम्मेदवार कमलेश शरण चौधरी हुने भएका छन् । चौधरी अध्यक्षमा भएसंगै पालिकाको उपाध्यक्ष पदको उम्मेदवार आरती यादव हुने भएकी छिन् ।

यसैगरी वड़ा नं.१ मा इनताज अहमद धोबी , वड़ा नं.२ मा सुरेन्द्र प्रसाद चौबे ,वडा नं. ३ मा राम मिलन तेली , वडा नं. ४ मा अनिल कुमार चौधरी , वडा नं. ५ मा ज्ञानदास यादव र वडा नं. ६ मा अखिलेश चौधरी थारू लोकतान्त्रिक समाजवादी पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार हुने भएका छन् ।

sahani furniture udyog

पार्टीको बैठकबाट निर्णय भइ टिकट पाउने उम्मेदवारबारे कमलेस शरण चौधरीले जानकारी दिनु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.