चर्चित नेत पौडेल कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
कपिलवस्तु जिल्ला नेपाली कांग्रेसका चर्चित नेता कृष्ण प्रसाद पौडेल राष्ट्रीय प्रजातंत्र पार्टीमा प्रवेश गरेका छन।

३० बर्ष देखि नेपाली कांग्रेसमा रही राजनिती गर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका कृष्ण प्रसाद पौडेलले नेपाली कांग्रेसको विभेदकारी निती सिद्धांत र पार्टीका नेताहरुबाट रुष्ठ भएको बताउदै आज बाट नेपाली कांग्रेस परित्याग गरि राष्ट्रीय प्रजातंत्र पार्टी प्रवेश गरेको बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ध्रुब रायमाझी लुम्बिनी प्रदेश सदस्य दीपक रजौरिया र जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले संयुक्त रुपमा पौडेललाई पार्टी प्रवेश गराउँदै टीका लगाएर स्वागत गराएका छन।

sahani furniture udyog

राप्रपा प्रवेश गरेका पौडेललाई पार्टीका नेता तथा कार्यक्रताहरुले टीका माला‌ लगाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.