जनमत पार्टी का जिल्ला अध्यक्ष चाैधरी द्वारा रमजानकाे शुभकामना

0
Quantam abroad studies

बैशाख १३
कपिलवस्तु – जनमत पार्टीकाे कपिलवस्तु जिल्ला अध्यक्ष योगेन्द्र चौधरी ले मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजान अवसरमा शुभकामना दिनु भएको छ ।

देश तथा विदेश मा रहेको सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ , दिदीबहिनी र आमाबुबा लगायत रमजानलाई मर्यादित तरिकाले मनाउन काे लागि अनुरोध गर्नु भएको छ।

sahani furniture udyog

विश्वमा फैलिएको महामारी काेराेना भाइरस बाट बच्नकाे लागि व्यक्ति गत सरसफाइमा विशेष ध्यान दिनु काे साथै भिडभाड मा पनि न जानू हाला आग्रह पनि गर्नु भएको छ ।

नेपाल सरकारले जारी गरेको लक डाउन मा दिएकाे निर्देशन र नितिनियम लाई पालना गर्नु सबै जना अ-आफ्नाे घरमा बसेर लक डाउन काे पालना गर्नु पर्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.