नगर प्रमुखद्वारा १२ कोठे भवन निर्माणको शिलान्यास

0
Quantam abroad studies

निजामुद्दीन तेली , फाल्गुन ११
कपिलवस्तु: महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम खाले फलाहारी बाबा बहुमुखि क्याम्पसको १२ कोठे भवन निर्माणका लागी शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रममा महाराजगंज नगरपालिकाको उप प्रमुख रिता कुमारी चौधरी, पूर्व प्रदेशसभा सदस्य दृग नारायण पाण्डे , फलाहारी बाबा बहुमुखि क्याम्पस सञ्चालक समिति अध्यक्ष श्याम सुन्दर चौधरी , महाराजगजं नगरपालिका १ न. वडा अध्यक्ष प्रमोद चौधरी , ११ न. वडा सदस्य अवधेश यादव, फलाहारी बाबा बहुमुखि क्याम्पस प्रमुख सूर्यलाल कशौधन ,नेपाल विद्यार्थी संघ कपिलवस्तु जिल्ला कार्यसमिति सदस्य निजामुद्दीन तेली , फलाहारी बाबा बहुमुखि क्याम्पसका स्ववियू अध्यक्ष अभिषेख मणि यादव , क्याम्पसमा अध्यनरत विद्यार्थीहरु भवन निर्माण कार्यालयका प्रमुख तथा इन्जीनियर लगायत अन्य जनप्रतिनिधि , राजनैतिक दलका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

sahani furniture udyog

सो १२ कोठे भवन निर्माणका लागि १ करोड २० लाख भन्दा बढी लागतमा निर्माण कार्य सुरु भएको छ । १२ कोठे भवन निर्माण कार्य सुरु भएपछी विद्यार्थी शिक्षाप्रेमी र महाराजगंज नगरवासी खुसी भएका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.