जयपृथ्वी नगरपालिका वडा न २ भित्र अतिक्रमण गरिएको सार्बजनिक जग्गा हटाईयाे

0
Quantam abroad studies

दोरेन्द्र जङ्ग खड्का / बैशाख २२
बझाङ – जिल्लाको जयपृथ्वी नगरपालिका वडा न २ माेताेलि टाल भित्र साबजनिक बन अतिक्रम गरि घर छाना र जग्गा उपभाेग गरि बसेका ब्याक्ती हारुलाई हटाइएको छ। जयपृथ्वी नगरपालिका वडा २ काे तल्लो डिगालि ,हुँदै माथि काे भुवा खेल्ने डाडा हुँदै पारिकाे खाने पानी टेन्की र माथी को नाता धुने सम्म काे सावजानिक जग्गा अतिक्रमण गरि उपभाेग गरियकाे सबै जग्गा हटाईएकाे छ। नाउलि भगाला सामुदायिक बन का अध्यक्ष बम बहादुर महत। समुदायक बन का सचिब बम बाहादुर खड्का । टाेल सुधार समितिका अध्यक्ष धन बहादुर खड्का ,सचिव दिपक खड्का र युवा हरूकाे टाेलि गई अतिक्रमण गरियकाे जग्गा हटाईएकाे बन का अध्यक्ष बम बाहादुर महत ले बताउनु भयाे।

sahani furniture udyog

उहाले भन्नू भयाे १ महिान अगाडि नापि कार्यालयकाे टाेलि गई सावजानिक जग्गा छुट्याको र अतिक्रमण गरिएको जग्गा हटाउन भनियकाे भयता पनि जग्गा उपभाेग गर्न हरु ले हटाउन नमाने पछी अाफै गई साबजानिक जग्गा हटाईएकाे हाे। हामी ले अमिन ल्यई साबजानिक जग्गा छुट्टाई हटाईगकाे छ र हामी ले हटाईए काे चित्त नबुझीए आफै अमिन ल्यई साबजानिक जग्गा खालि गर्न समेत अनुराेध गरियकाे उहाँ ले बताउनु भयाे। अाज खालि गरिएकाे जग्गा फेरि अतिक्रमण गरि उपभाेग गरे मा कानुनि कारबाही गरिने समेत बताउनु भयकाे छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.