तौलिहवामा दशैको अवसरमा सास्कृंतिक साझ आयोजना हुने रास्टिय कलाकार देखि स्थानियसम्मको प्रस्तुति रहने

0
Quantam abroad studies

कपिलवस्तु , असोज १९

जिल्लाको तौलिहवामा दशैको अवसरमा बडा दशै  सागिंतिक साझ एवं सास्कृंतिक कार्यक्रमको आयोजना हुने भएको छ । तौलिहवाको भवानी भिक्षु चोकमा खुल्ला मंचमा हुन लागेको सो कार्यक्रम आउदो असोज २४ गते साझ ६:०० बजे शुरु हुने आयोजकले जानकारी दिएका छ्न ।                       

sahani furniture udyog

बडा दशै सागिंतिक साझ एवं सास्कृंतिक कार्यक्रम – २०८१ समाजिक बिकास परिषद नेपाल र भिक्षु चोक युवा क्लबको सयुक्त आयोजनामा हुन लागेको हो। कार्यक्रममा गायक बसन्त श्रेस्ठ नेतृत्वको बसन एन्ड फ्रेन्ज बैडं र नेपाल आइडल टप १२ मा पर्न सफल गायक रिसब पन्थि को सहभागिता रहने परिषदका अध्यक्ष गंगाधर आचार्यले बताएका छ्न । यसैगरि सदिप दुबे लगायत केहि स्थानिय कलाकारले समेत आफ्नो सगित र निर्त्य प्रस्तुत गर्ने आचार्य ले बताए ।

                                                                                    उक्त कार्यक्रम को आयोजनामा कपिलवस्तु नगरपालिका , कपिलवस्तु नगरपालिका वडा नं. १ र ३ को कार्यालय र बिभिन्न सघं स्संथाको आर्थिक सहयोगमा  हुन लागेको भिक्षु चोक युवा क्लब्का अध्यक्ष बिशाल त्रिपाठीले बताए । यसैगरि आयोजकले सो कार्यक्रममा सबैको भब्य र सभ्य उपस्थितिका लागि अनुरोध गर्दै सबैको साथ सहयोग रहे यस कार्यक्रमलाइ प्रतेक बर्स निरतरता दिने समेत बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.