१४ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

0
Quantam abroad studies

सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय एक युवक लाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार राति पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार, सागरले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

प्रहरीले यस प्रकरणमा सम्बन्धित सबै पक्षसँग बयान लिइरहेको र कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.