सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक

0
Quantam abroad studies

राप्रपा सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बोहराको  ७४ वर्षको उमेरमा मंगलबार बिहान ११ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको थियो ।

sahani furniture udyog

बोहरा २०७९ सालको संघीय चुनावमा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए । पोस्टकोभिडका कारण बोहराको घाँटीमा क्यान्सर भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.