नवलपरासीमा जेठ ५ सम्म सबै बैंक बन्द , निर्माण कार्य रोक्न जिप्रका को निर्देशन

0
Quantam abroad studies

रबिन्द्र यादव /जेठ १
नवलपरासी पश्चिम -जिल्लामा बुधबार एकजना पुरुषमा कोरोना संक्रमण देखिए पछी नवलपरासी पश्चिममा जेठ ५ गते सम्म सबै बैंक तथा बित्तिय सस्था बन्द गर्न निर्देशन जारी गरिएको छ।साथै जारी सम्पुर्ण निर्माण कार्य रोक्न समेत निर्देशन दिईएको छ ।

sahani furniture udyog

प्रमुख जिलला अधिकारी बासुदेब दाहालले बिहिबार अपरानह एक सुचना जारी गर्दे जिल्लामा कोरोना संक्रमित फेला परेको र समुदाय स्तरमा कोरोना फैलन नदिन यस्तो निर्देशन जारी गरिएको उल्लेख छ।साथै संक्रमित देखिएको प्रतापपुर गाउपालिकाको संबंधित वडा लाइ पुर्णरुपमा शिल गर्ने निर्देशन समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.