अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे

0
Quantam abroad studies

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगेका छन् ।

विमान अवतरण भएको २ घन्टापछि उनीहरुलाई बाहिर निकालिएको हो ।

sahani furniture udyog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत (सूचना अधिकारी) अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.