राष्ट्रिय हिन्दु परिषदको नगर समिती गठन

0
Quantam abroad studies

मंसिर-२८,कपिलवस्तु

sahani furniture udyog

आज कपिलवस्तु को सदरमुकाम तौलिहवामा राष्ट्रिय हिन्दु परिषद को नगर समिती गठन गरिएको छ।आज तौलिहवा मा सम्पन्न भएको कार्यक्रममा कपिलवस्तु नगरपालिकाको नगर स्तरीय १७ सदस्यीय समिती गठन गरिएको छ ।उक्त समितीको अध्यक्षमा अर्मिका कुर्मी,उपाध्यक्षमा अबिनाश शुकला,सचीवमा निश्चल श्रीवास्तव र कोषअध्यक्षमा लक्ष्मी चौरसीया चयन भएका छन् भने सदस्यमा प्रशान्त कुमार दुबे ,अरुण कुमार दुबे ,सुरेश कुमार गुप्ता ,देवराज चौधरी ,राजेश प्रताप शैनी,अवधराज बरइ,नारायण गोस्वामी ,शिवसागर बराइ,बिष्णु प्रशाद कुर्मी,रकेश गुप्ता ,अनिल कुर्मी र कृष्ण कुमार गुप्ता (अग्रहरी)  रहेका छन् । यस्तै उक्त कार्यक्रममा राष्ट्रिय हिन्दु परिषद का राष्ट्रिय प्रभारी मनोज शुक्ला र कपिलवस्तुका जिल्ला अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी को उपस्तिथि रहेको थियो ।उक्त कार्यक्रममा नेपाल चाडै पुन हिन्दुराष्ट्र हुने मनोज शुक्लाले बताएका छन् ।त्यस्तै जिल्ला अध्यक्ष चौधरीले अब कपिलवस्तुमा पनि हिन्दुधर्म बिरोधी गतिविधि बढेको र त्यस्ता गतिविधिलाई बन्द गराउन र धर्मको रक्षा गर्न संगठनको आवस्यकता रहेकोले राष्ट्रिय हिन्दु परिषदको संगठन बिस्तार गरिएको बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.