नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बिहादी गाउँपालिका वार्ड नम्बर ४ द्वारा श्रद्धाञ्जली शभा सम्पन्न ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी , पर्वत

sahani furniture udyog

पर्वतको बिहादी गाउपालिका ४ वाहकी मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बिहादी गाउँपालिका वार्ड नम्बर ४ द्वारा श्रद्धाञ्जली शभा सम्पन्न गरेको छ पार्टीका सदस्य डन्डापानीँ भुसाल को १२ औं पुण्य तिथिमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बिहादी गाउँपालिका वार्ड नम्बर ४ द्वारा श्रद्धाञ्जली शभा गरेको हो शोक शभामा नेकपा पर्वतका जिल्ला सचिवालय सदस्य युवा नेता ऋषि भुसालको प्रमुख अतिथि मा सञ्चालन भएको शोक सभा कार्यक्रम पार्टीका सदस्य दसरथ शर्माले गर्नुभएको थियो भने सुर्य भुसालको अध्यक्ष्ातामा शोक सभा सञ्चालन भएको थियो ।

शोक सभामा स्वरगिय भुसालले पार्टी पुराएको योगदानको चर्चा गरेका थिए । भुसाल २०५४ साल को निर्वाचनमा अहिले ४ नम्बर वडा अन्तरगत सविकको २ नम्बर बाट ए माले को तर्फ बाट सदस्यमा निर्वाचित भएका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.