बुद्धभुमि नगरपालिका का वडा अध्यक्ष खरविन्द काे निधन

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द को मृत्यु भएको छ। ५६ वर्षिय वडा अध्यक्ष खरविन्द को शनिवार १० गते निधन भएको हो । खरविन्द मुटु र मृगौला रोग बाट पिडित थिए ।

उनी समाजवादी पार्टी बाट वडाध्यक्षको उम्मेदवार भई विजयी भएका थिए । खरविन्दको अन्तीम संस्कार दिउँसो राम घाटमा गरिए काे पुर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव ले बताउनु भयो ।

sahani furniture udyog

जनता समाजवादी पार्टी ले विज्ञप्ति निकालि श्रद्धाञ्जली दिदै हाम्रो पार्टी र पहिचान सहितको संघीयता , लाेकतान्त्रिक , गणतन्त्र एवम् विभेद अन्त्य तथा समाजिक न्यायकाे आन्दोलन लाई अपुणर्निय क्षति भएको बताएको छ।

दिवागत त्रिलाेकी खरविन्द प्रति जनता समाजवादी पार्टी नेपाल काे तर्फ बाट श्रद्धाञ्जली व्यक्त गर्दै वहाँ काे सन्तप्त परिवार जनमा संबेदना समेत प्रकट गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.