पुष २ गते सम्म IEMIS डाटा उपलब्ध गराउन सबै विद्यालयहरुलाई शुद्धोधन गाउँपालिका ले गर्यो पत्राचार।

0
Quantam abroad studies

मंसिर २८, कपिलवस्तु ।

शुद्धाेधन गाउँपालिका कार्यपालिका कार्यालय लबनी , कपिलवस्तुले IEMIS डाटा प्रविष्ट गरि अपलोड गर्ने सम्बन्धमा गाउँपालिकाका सबै सामुदायिक, धार्मिक तथा संस्थागत बिद्यालयलाई पत्राचार द्वारा सूचना प्रकाशित गरेको छ।आज शिक्षा अधिकृत धनी प्रसाद शर्माले सबै विद्यालय लाई सम्बोधन गर्दै पत्राचार द्वारा सूचना प्रकाशित गरेका छन ।

sahani furniture udyog

उनले पत्राचार द्वारा सूचना प्रकाशित गरेको पत्रमा लेखिएको छ ,” यस शुद्धाेधन गाउँपालिका अन्तर्गत रहेको सामुदायिक , धार्मिक तथा संस्थागत विद्यालय ले हाल सम्म IEMIS डाटा इन्ट्रि गरि अपलोड नगरेको हुँदा यहि पुस महिना को २ गते भित्र अनिवार्य रुपमा तथ्यांक अध्यावधिक गरी अपलोड गर्न हुन अनुरोध छ । अन्यथा यस बाट पर्न जाने समस्या प्रति विद्यालय स्वयं जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।”

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.