मदरसाका अध्यापक र विद्यार्थी हरु लाई पनि कोरोना भ्याक्सिन उपलब्ध गराउनको लागि संघको माग

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
लामो समय देखि नेपालमा मुस्लिम समुदायहरु ले बसों बास गरे को लामो इतिहास, रहेको छ। मुस्लिम समुदाय ले आफ्नो धर्म, संस्कृति ,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चाहरुलाई उर्दु , अरबी, नेपाली अंग्रेजी लगायतका बिषयहरु मा शिक्षा दिदै आएका छन।

अहिलेको अवस्थाम नेपाल का मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिई रहेका छन। तर‌ मदरसा हरु मा पढेका विद्यार्थी हरु को भविष्य अध्यारो मा रहे को छ। नेपाल सरकार ले मदरसा मा पढेका विद्यार्थी हरु को बारे मा अहिले‌सम्मा कुनै पहल‌ पुनि गरेको ‌छै र यदि साउदी र खाड़ी देशहरु ले नेपालका मदरसाहरुमा पढेका विद्यार्थीहरुलाई आफ्नो देशमा मान्यता दिए छ भने नेपाल सरकारले ति देशमा जानको लागि एनओसी दिएको छैन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड 19 (कोरोना भाइरस) ले देशलाई नै अस्त व्यस्त बनाइए को छ भने शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

नेपाल सरकारले कोरोना भाइरस बाट बच्न र बचाउनको लागि शिक्षाक्षेत्रमा दिएको गाईड लाईन को पूर्ण पालना मदरसा हरु ले पनि निरन्तर गरि रहेक छन। ने पाल सरकार ले चरण बद्ध रुपमा फॉन्ट लाइनमा खटेर काम गर्ने व्यक्तिहरु लाई कोभिड भ्याक्सिन प्रदान गरेको कार्य ज्यादै प्रसंसानीय छ । सरकारले राम्रो काम शुरुवात गरेको छ त्यसको लागि राष्ट्रीय मदरसा संघ नेपाल ले धन्यवाद दिएको छ। नेपालमा अल्पसंख्यक मुस्लिम समुदायका बाल बालिकाहरुले अध्ययन गर्ने मदरसाहरु प्रति नेपाल सरकारले त्यति ध्यान दिएको छैन स्पष्ट देखिन्छ।मदरसा हरुमा मौलाना दरबन्दी अनुमति र अनुदानमा निकै भेदभाव गरेको छ। फलस्वारूप मदरसा शिक्षालाई प्रभावकारी बनाउन सकिएको छैन।

sahani furniture udyog

मदरसामा अध्ययन गर्ने मौलाना तथा विद्यार्थिहरु आर्थिक रुपमा धेरै पिडामा छन। न्यून आर्थिक अवस्थाले गर्दा पिडामा रहेको मौलाना तथा विद्यार्थीहरु लाई कोभिड१९ को महामारी ले झन पिडा थापिएको छ तसर्थ मदरसा मां अध्यापन गराउने विद्यार्थी हरुलाई कोभिड भ्याक्सिन लगाउन अत्यन्त आवश्यक रहेको भन्दै हिजो राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी , उपाध्यक्ष शैख जैसे मक्की,लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायत को टोली ले स्वास्थ्य तथा जनसंख्या मंत्रालयका माननीय मंत्री हृदेश त्रिपाठी संग भेंट गरि भ्याक्सिन उपलब्ध गराउनको लागि मांग गरे र परराष्ट्र मंत्रालय का माननीय मंत्री प्रदीप कुमार ज्ञावाली संग भेंट गरि विद्यार्थी हरु लाई एनओसी उपलब्ध गराउनको लागि मांग गर्दै मांग पत्र समेत बुझाए को कुरा नेपालीले बताए का छन।

भेंट घाटको क्रममा समाजिक बिकास मंत्रालय का माननीय मंत्री प्रभु शाह संग भेंट गरि मदरसा को शिक्षा र बिकास बारे पनि कुरा गरेको नेपालीले बताए का छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.