
कपिलवस्तु जिल्ला स्थानीय गायक पंकज ओझा को स्वर रहेको “हासिल” नेपाली गीत को भिडिओ आज सार्बजनिक भएको छ । हासिल गीतका लेखक सुरज सिंह रहेका छन् भने निर्देशक गणेश श्रीवास्तव रहेका छन् । यस गीतमा अभिनय सागर परियार तथा सानु परियार यस गितको क्यामरामेन दिपक कन्दु रहेका छन् ।
यसैगरी यो गितको इडिटिङ युनिक स्टुडियोमा भएको छ भने रेकर्डिङ प्रन्जल मियुजिकमा भएको हो ।

यस गित का गायक पंकज ओझा यसअघि पनि केहि गितमा स्वर दिइ सकेका छन्।
