प्रहरीले राजनीतिक दवावमा पिडकलाई झन पीडा दिएको खुलासा

0
Quantam abroad studies

शुभ नारायण यादव,१९ फाल्गुन, सप्तरी ।

प्रहरीले राजनीतिक दवावमा आएर पिडकलाइ झन पीडा दिने कार्य गरेकाे खुलासा पिडितका आफन्तजनले गरेका छन ।

छिन्नमस्ता गाउपालिका वडा न.४ लालापटि निवासि कृष्णा यादवकाे विवाहमा गइरहेको बेला अचानक सिटिले पछाडिबाट ढाेकि गालि गलाेज गर्दै कुटपिट गरेकाे विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पिडकलाइ ने उल्टै पीडा दिएकाे पिडितका परिवारहरुले आराेप लगाएका हुन ।

राजविराजमा आज पत्रकार सम्मेलनकाे आयाेजना गरि यहि फाल्गुन ९ गते राति विवाहमा गइरहेकाे अवस्थामा छिन्नमस्ता स्थित सखडामा मन्दिरबाट पुजा सकेर आउने क्रममा सखडा चाेकमा स.१ ह २५३१ नम्बरको अटाे रिक्साले २६ बर्षिय सन्जु कुमारि यादवलाई पछाडिबाट ठाेकिएपछि गम्भीर चाेटपटक लागेकाे पिडितले बताएका छन ।

चाेटपटकबाट घाइते पिडितकाे तत्कालै उपचार राजविराज स्थित छिन्नमस्ता अस्पतालमा गराउदै झन्डै ६० हजार भन्दा बढिकाे खर्च भएकोमा सप्तरी प्रहरीले पिडितलाइ उचित क्षतिपूर्ति दिलाउनुकाे साटाे १० हजार मात्रै दिन्छु भनेर घटनालाई मिलाउने प्रयास गरिएको पत्रकार सम्मेलनमा पिडितका आफन्तहरुले आराेप लगाएका छन ।

sahani furniture udyog

यस्तै साे घटनाके दिन अटाे रिक्साका चालक राजविराज नगरपालिका वडा न.१६ निवासि बिरेन्द यादव, छिन्नमस्ता गाउपालिका वडा न.४ निवासि पप्पु यादव, मनिष यादव, रकि यादव लगायतकाहरुले मादक पदार्थ सेवन गरि झे झगडा गर्नुका साथे गालिगलाेज र कुठपिट समेत गरेकाे पिडितले बताएका छन् ।

यता साे घटना पश्चात् झगडा छाेडाउने क्रममा बहिनी ज्वाइँ अर्जुन यादव र भाइ नवीन यादव सहितकाे घडि, माेबाइल, सन्जु कुमारि यादवकाे सुनकाे मङगल सुत्र लगायतका गर गहना समेत हराएको पिडितहरुले बताएका छन ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरिका प्रहरी निरिक्षक रामसागर सिहले उल्टै पिडकलाइ स्थानिय राजनीतिक कर्मिहरु सत्य नारायण यादव, राम नारायण यादव रामवावु सहितकाे राजनितीक दवावमा प्रहरीले पक्राउ गरेकाे अटाे चालक बिरेन्द यादव र रकि यादवलाई अदालतमा हाजरि गराएर कार्वाही गर्नुकाे साटाे रिहा गरेकाे पिडितहरुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

आफुहरुलाइ उपचार खर्च उपलब्ध गराउनुकाे साटाे सप्तरी प्रहरीले दाेषिलाइ कार्बाहि गर्नुकाे साटाे रिहा गरेकाे तथा आफु पिडपतहरुले ओगधि उपचार खर्च समेत नपाएको बताएका छन । यसअघि साे बिषयमा इलाका प्रहरी कार्यालय सखडामा समेत बेठक बस्दा उचित क्षतिपूर्ति दिलाउने विषयमा कुरा नमिल्दा जिल्ला प्रहरी कार्यालय पठाएको तर पनि आफु पिडितहरुले प्रहरी कार्यालयमा पनि न्याय नपाएको गुनासाे पाेखेका छन ।

यसेैबिच साे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक राम सागर सिहसग सम्पर्क गर्दा उहाले कुटपिटकाे मुदा चलाइसकेकाे अवस्थामा आज उनिहरु निदाेर्ष ठहर भएकाले ३/३ हजार धराेटिमा रिहा भएको जानकारी दिनुभयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.