समाचार आज वर्षकै सबैभन्दा छोटो दिन Ajay Sahani ६ पुष २०८२, आईतवार १२:४० 0 आज पृथ्वीको उत्तरी गोलार्धमा दिनको अवधि वर्षकै सबैभन्दा छोटो र रातको अवधि सबैभन्दा लामो हुन्छ । Read More...
समाजिक पौषे औँसीमा उत्तरगयामा श्रद्धालुको भीड, १० हजारभन्दा बढीले पिण्डदान Ajay Sahani ४ पुष २०८२, शुक्रबार १७:४२ 0 त्रिशूली र बेत्रगंगा नदीको संगमस्थल नुवाकोट–रसुवा सिमानास्थित उत्तरगयामा पौषे औँसीको अवसरमा श्राद्ध गर्ने भक्तजनको ठूलो भीड लागेको छ । Read More...
समाचार मधेशमा रोहिंग्या शरणार्थीको आवागमन बढ्दै, सुरक्षा चिन्ता चुलियो Ajay Sahani ४ पुष २०८२, शुक्रबार १७:३५ 0 भारत हुँदै प्रवेश गरेका रोहिंग्या शरणार्थी ठूलो संख्यामा वीरगञ्ज, सिरहा, धनुषा, महोत्तरी र रौतहटलगायत जिल्लामा देखिन थालेका छन् । Read More...
समाचार अमेरिकाबाट ७६ नेपाली एकै दिन डिपोर्ट Ajay Sahani ४ पुष २०८२, शुक्रबार १७:२७ 0 अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका ७६ जना नेपालीलाई बिहीबार एकै दिन चार्टर्ड विमानमार्फत नेपाल फर्काएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरू अवतरण गरेका… Read More...
समाचार पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिज्म मिट सम्पन्न Ajay Sahani ४ पुष २०८२, शुक्रबार ११:११ 0 पोखरामा नेपाल पर्यटन बोर्डको आयोजनामा भारतीय राजदूतावासको सहकार्यमा दोस्रो इन्डिया–नेपाल टुरिज्म मिट सम्पन्न भएको हाे। Read More...
समाचार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव Ajay Sahani ४ पुष २०८२, शुक्रबार ११:०१ 0 हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। तर, यी बाहेकका क्षेत्रमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। Read More...
अन्तर्राष्ट्रिय बंगलादेशमा हिंसा भड्कियो : युवा नेता शरीफ हादीको हत्या Ajay Sahani ४ पुष २०८२, शुक्रबार १०:४२ 0 पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको युवा आन्दोलनका प्रमुख नेता शरीफ उस्मान हादीको निधनपछि बंगलादेशमा तनाव र हिंसा चर्किएको छ। Read More...
खेल कपिलवस्तुका विभिन्न स्थानमा पुस ११ गते लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन Ajay Sahani ३ पुष २०८२, बिहीबार १९:४८ 0 एनपिएल दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। Read More...
समाचार २ करोड ६८ लाख जमानतमा रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश Ajay Sahani ३ पुष २०८२, बिहीबार १९:४१ 0 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ। Read More...
समाचार जसपा नेपाल कपिलवस्तुद्वारा प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस Ajay Sahani ३ पुष २०८२, बिहीबार १९:३७ 0 आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जसपा नेपाल कपिलवस्तुले उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो। Read More...