निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अपरिहार्यः मन्त्री पाण्डे
भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा समस्या आउनु केवल हवाई मार्ग रुटको कारण मात्र नभई सरकारका विभिन्न निकायले तोकिएको कार्ययोजना समयमै लागू नगरेको कारण पनि भएको उनको भनाइ छ।
Read More...
Read More...