देशभर आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, जनजीवन प्रभावित
रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसले यातायात आवागमनमा व्यापक असर परेको छ भने जनजीवन पनि प्रभावित बनेको छ।
Read More...
Read More...