भत्ता समयमा नपाउँदा सेवाग्राहीद्वारा नगरपालिकामा तालाबन्दी

स्थानीयवासीले बैंकले भत्ता रकम रोक्ने र लगानीकर्तालाई ब्याज दिने बहानामा रकम वितरणमा ढिलाइ गरेको आरोप लगाएका छन्।
Read More...

कारागारमा हिंसात्मक झडपपछि आफन्तको भीड

शुक्रबार मध्यराति ब्लक ‘ए’ का कैदीहरुले ब्लक ‘बी’ मा रहेका कैदीमाथि गरेको आक्रमणमा १ जनाकाे मृत्यु भएको थियो भने घटनामा ४७ जना घाइते भएका छन्।
Read More...

अब दक्षिण कोरियामा कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई

कोरियाली कम्पनीले पठाएको कोटा दूतावासमार्फत प्रमाणीकरण भई वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा अपलोड गरिनेछ र त्यसपछि मेनपावर कम्पनीहरूले छनोट तथा शुल्क असुली गर्नेछन्।
Read More...

गाईजात्राकाे अवसरमा २५ गते आइतवार सार्वजनिक बिदा

गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते आइतवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
Read More...

अमेरिका–भारत व्यापार तनाव: ट्रम्पको चेतावनी, मोदीको अडान

२५ प्रतिशत भन्सार शुल्कसँग थपिएको नयाँ करले भारतको निर्यातमाथि ५० प्रतिशतसम्म शुल्क लाग्ने अवस्था आएको छ।
Read More...

रसुवागढी नाका बन्द, तातोपानी नाकामा चाप

भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा सवारी–साधनको चाप बढेको छ। रसुवागढी नाका ठप्प हुँदा कैलाश मानसरोवर जान चाहने यात्रु र चीनबाट आउने
Read More...

नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

काठमाडौं— नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो ।
Read More...

कपिलवस्तुका कांग्रेस–एमाले कार्यकर्ता माेडिए जनमत तर्फ

राजनीतिक विकल्पको खोजीमा जुटिरहेका बेला कांग्रेस, एमाले र जसपाका सयौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।
Read More...

नाकाबाट नक्कली नेपाली नोटसहित २ युवक पक्राउ

भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट बरामद गरिएको हाे।
Read More...