लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह तीव्रगतिमा बढेको छ। पानीको बहाव बढेसँगै शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइएको छ। Read More...
समावेशीता केवल राजनीतिक पदमा प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम हो, तर प्राविधिक वा विशेषज्ञता चाहिने क्षेत्रमा यसको प्रयोग सम्भव नभएकाे बताएका छन । Read More...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी दिनमा सरकारले करिब १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने लक्ष्यसहित तयारी अघि बढाएको बताएका छन्। Read More...
प्यारालाइसिसको रोगले पीडित थिइन् र हिँड्डुल गर्न असमर्थ थिइन्। यसै अवस्थाले मानसिक तनाव बढेपछि आफूले यस्तो कदम चालेको मानबहादुरले प्रहरीलाई बताएका छन्। Read More...