गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष, विद्यालयको प्र.अ बिपिनझाको पुतला दहन

सप्तरी सम्बादाताजिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ अवस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा विद्यालय ब्यबस्थापन समिति गठनको विरुद्धमा अभिभावकहरु आन्दोलनमा
Read More...

कृति कन्स्ट्रक्शनले बनाएकाे सडक गुणस्तरहीन , ३ महिनामै भत्कियाे

शहबाज खान/कपिलवस्तुकपिलवस्तुको कृष्णनगर नगरपालिका शिक्षा स्वास्थ्य तथा बाटोघाटोमा पिछाडिएको नगरपालिक रहेको छ । कृष्णानगर नापा भित्र रहेका अधिकांश सड़कहरु बिग्रिएको
Read More...

तौलिहवामा अबैधानिक रुपमा संचालित रेकर्डिङ स्टुडियोमा अश्लिल गित रिकर्ड गराउनेको होडबाजी i

पंकज ओझा , कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा बिगत केही महिना देखी अबैध रेकर्डिङ स्टुडियो र अश्लील गीतहरुको अखाडा बन्दै गएको छ । बिगत एक दशक देखी संगीतको क्षेत्रमा बिकृति र
Read More...

स्थानीयतहका कर्मचारीले बुझायो ज्ञापनपत्र

उत्तम कुमार थापा , बझाङ्गजिल्ला स्थानीयतहका कर्मचारी हकहित मञ्चले ज्ञापनपत्र बुझाएको छ । आज जिल्लामा रहेका स्थानीयतहहरुका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत
Read More...

युवा संघ नेपाल जिल्ला कमिटि बझाङकाे पुरैटिमकाे समर्थन एकीकृत समाजबादी

दोरेन्द्र खड्का , बझाङयुवा संघ बझाङले आज सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरेको छ । नेकपा एमाले पार्टीबाट अलग्एिर माधव कुमार नेपालले नेकपा एकिकृत समाजवादी दल दर्ता गरेपछी
Read More...

एमाले सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न कार्यकर्तामा आग्रह

सप्तरी , राजविराजनेकपा (एमाले)सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न नेताकार्यकर्तालाई आग्रह गरेका छन। माधवकुमार नेपाल निकट कार्यकर्ता चोइटिएर बनेको नेकपा (एस)मा लाग्न एमाले
Read More...

पहिरोले बन्द भएको सडक अझै खुलेन , कुनै निकायबाट सहयोग नभएको पिडित को गुनासो !!

बझाङ्ग ,भाद्र २१ - योगेश सिंहबझाङ्गको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.बि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक अझै खुल्न सकेको छैन । यहि भदौ ४
Read More...

बझाङका एमाले अध्यक्ष दिल बहादुर सिंह एकीकृत समाजबादी तिर

दोरेन्द्र खड्का बझाङनेकपा एमाले का अध्यक्ष दिल बहादुर सिंह माधवकुमार नेपाल समूहले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्। उनले केपी शर्मा ओलीको अतिवादविरुद्ध उभिएर
Read More...

सर्वोच्चको फैसला विपरित मन्त्रालयको परिपत्र प्राविधिक ग्रेड वाट बंचित हुन पुगेको शिक्षकहरूको गुनासो

राजविराज/भदौंवर्षौदेखि प्राबिधिक ग्रेड वापतको सेवा सुबिधा प्राप्त गर्दै आएका शिक्षकहरू शिक्षा मन्त्रालयको उपेक्षाका कारण सो सुबिधावाट बंचित हुन पुगेका छन्. यस सम्बन्धमा सर्वोच्च
Read More...

गरिब , असहाय , दलित , आदिवासी जनजाती , मुस्लिमको लागि माओवादी केन्द्र : बन्जाडे

शहबाज खान/कपिलवस्तुकपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा
Read More...