अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

 त्यस्तै, पहिलो दृष्टिमै नागरिकताको विवरण शंकास्पद देखिएका निवेदकले पनि नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
Read More...

रास्वपाका निलम्बित धनुषा सभापति यादवसँग तीन दिनभित्र स्पष्टीकरण माग

एसपी खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै सामाजिक सञ्जालमा अपुष्ट सामग्री प्रसार नगर्न आग्रह गरेका छन्।
Read More...

इजरायल निर्वाचनः नेतान्याहू र आइजेनकोटकाे बिचमा तिब्र प्रतिस्पर्धा हुने

इजरायलको केन्द्रीय निर्वाचन समितिबाट आधिकारिक नतिजाहरू आउन थालेका छन्। हालसम्म कुल मतको २.५ प्रतिशत गणना भइसकेको छ।
Read More...

एनपिएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा ७ विकेटको लज्जास्पद पराजय भोगेको सुदूरपश्चिम आफ्नो दोस्रो खेलमा पोखरासँग भिड्न मैदानमा उत्रिनेछ।
Read More...

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

एकै दिन दुई खेल आयोजना हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछन् । 
Read More...

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

चक्रवातको शक्ति र ऊर्जा देख्दा केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात व्यापक हुने उनको भनाइ छ ।
Read More...

गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ

प्रहरीले उनलाई नियन्त्रणमा लिएसँगै घटनामा उनको भूमिका र झडपको वास्तविक कारणबारे थप अनुसन्धान हुने भएको छ।  
Read More...

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  
Read More...

साइबर आक्रमणको डरले बन्द एक हजार सरकारी वेबसाइट आजदेखि सञ्चालनमा

एसडीओसीले पिएचपी२शेल जोखिमका लागि सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरण गरिसकेपछि एक हजारभन्दा बढी सरकारी वेबसाइटहरू र अनलाइन सेवाहरू पुन: सामान्य रूपमा सञ्चालनमा आएको जानकारी दिएको छ।।
Read More...

अर्थमन्त्री वाग्लेको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली

समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन । यी विषयहरु उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो,’ उनले भनेका छन् ।
Read More...