Browsing Category
बिशेष
कतारद्वारा १३ नेपाली कैदीलाई आममाफी
कतार सरकारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।
Read More...
Read More...
भारतबाट ६५४ मेगावाट विद्युत् खरिद लागि अनुमति नवीकरण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आरटिसी मोडमा विद्युत् आयातको अनुमति नवीकरण भएपछि हिउँदयामको माग–आपूर्ति व्यवस्थापन थप सहज हुने बताएका छन् ।
Read More...
Read More...
राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता
बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुई दलका शीर्ष नेताहरूले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन् ।
Read More...
Read More...
कपिलवस्तुकाे सर्पदंश उपचार केन्द्रकाे दानपेटिकाबाट रकम चोरी गर्ने व्यक्ति पक्राउ
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा रहेको सर्पदंश उपचार केन्द्रको दानपेटिकाबाट रकम चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
Read More...
Read More...
रौतहटमा दुर्घटनाग्रस्त एलपी ग्यास बुलेट
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार खण्डमा मंगलबार बिहान दुर्घटनाग्रस्त एलपी ग्यास बुलेट ।
Read More...
Read More...
देशको हितलाई केन्द्रमा राखेर एक ठाउँमा उभियौँ : कुलमान घिसिङ
पुस १५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको एकीकरणलाई ‘ऐतिहासिक सहमति’का रूपमा वर्णन गरेका छन् ।
Read More...
Read More...
मधेश राजनीतिमा नयाँ मोड, जसपा–लोसपा एकीकरण घोषणा
महन्थ ठाकुर नेतृत्वको (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको (जसपा) नेपाल आइतबार साँझ एकीकृत भएका हुन्।
Read More...
Read More...
लुम्बिनी प्रदेश औपचारिक रूपमा साक्षर घोषणा
प्रदेश सरकारका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि प्रदेशले साक्षर प्रदेशको मापदण्ड पूरा गरेको हो।
Read More...
Read More...
हिमाली क्षेत्रमा वर्षा–हिमपात, तराईमा बाक्लो हुस्सु
हुस्सु–कुहिरोले तराई आक्रान्त, हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना रहेकाे छ भने बाँकी अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
Read More...
Read More...
मजदुरीबाट एमबिबिएससम्म: सत्यनारायण साफीलाई सहयोगको लहर
विपन्न समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै एमबिबिएसमा नाम निकाल्न सफल भएपछि उहाँको पढाइका लागि सहयोगको लहर चलेको छ।
Read More...
Read More...