Browsing Category

बिशेष

कपिलवस्तुमा रौनक श्रीवास्तवको भव्य स्वागत : युवा प्रतिभा प्रति सम्मान

तौलिहवा बजारमा बाजागाजा सहित र्याली निकालेर रौनकको सम्मान गरिएको हो। जमुहारबाट सुरु भएको र्याली प्रशासन चोक, गौढी भिक्षु चोक हुँदै होटल तिलौराकोटसम्म परिक्रमामा गरिएको थियो।
Read More...

बाणगंगामा ५० प्रतिशत अनुदानमा १/१ वटा दुधालु भैंसी हस्तान्तरण

शनिबार वडा नं. २ मा रहेको कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ५० जना दुग्ध उत्पादक किसानहरूलाई ५० प्रतिशत अनुदानमा १/१ वटा दुधालु भैंसी हस्तान्तरण गरिएको हाे ।
Read More...

आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने

आर्थिक दायित्व दीर्घकालीन रूपमा कम गर्न तथा सामाजिक सुरक्षालाई समावेशी बनाउने उद्देश्यले यो निर्णय गरिएको हो ।
Read More...

कपिलवस्तुका सडकमा फेरि देखिन थाले छाडा चौपाया, दुर्घटना र सरसफाइमा चुनाैती

कपिलवस्तुमा छाडा चौपायाको समस्या पुरानै भए पनि समाधानका प्रयास प्रभावकारी हुन नसक्दा समस्या ज्यूँका त्यूँ छ ।
Read More...

असार २० सकिँदासम्म पनि खेतहरू सुक्खै

देशका अन्य भागमा असारसँगै मनसुन सक्रिय देखिएको भए पनि मधेसका जिल्लाहरू, विशेषतः सिरहामा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।
Read More...

प्राचीन कपिलवस्तु यातायातले २० वर्ष पुराना ४ गाडी विस्थापित गर्ने

सरकारी नीति तथा सर्वसाधारणको गुनासोलाई ध्यानमा राख्दै कम्पनीले २००५ मोडेलका ४ वटा पुराना गाडीहरू सञ्चालनबाट हटाउने निर्णय लिएको हो।
Read More...

कपिलवस्तु र अर्घाखाँचीकी दुई युवतीले गराए समलिंगी विवाह दर्ता

विवाहपछि सम्बन्धित कागजातसहित वडा कार्यालय पुगेका उनीहरूको विवाह विवाह प्रमाणपत्रमार्फत कानुनी रूपमा दर्ता गरिएको हो।
Read More...