Browsing Category
समाचार
अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’
काठमाडौं, १८ कात्तिकअमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल!-->…
Read More...
Read More...
विश्वव्यापी इन्टरनेट कभरेज प्रदान गर्न अमेजनले अन्तरिक्षमा आफ्नै उपग्रह पठाउने
काठमाडौं, १८ कात्तिकब्लु ओरिजिनसँगको सहकार्यमा अन्तरिक्षमा दुई मानव उडान उडाएर विश्व रेकर्ड तोडेपछि अमेजनले आफ्नो पहिलो उपग्रह प्रक्षेपणको तयारी गरेको छ। विश्वभर छिटो र किफायती!-->…
Read More...
Read More...
कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुनेवाला छैन : माधव नेपाल
काठमाडौ, १८ कात्तिकनेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।
मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान!-->!-->!-->…
Read More...
Read More...
भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै
काठमाडौं, १८ कात्तिकभक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
!-->!-->!-->…
Read More...
Read More...
कोप २६ः कोइला प्रयोग नगर्ने १९० देशको प्रतिबद्धता, चीन र भारतले हस्ताक्षर गरेनन्
एजेन्सी , लन्डन, १८ कात्तिकविश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी कोप २६ सम्मेलनमा पोल्यान्ड, भियतनाम, चिली जस्ता अत्यधिक कोइला!-->…
Read More...
Read More...
एक साताको बेलायत बसाईपछि आज स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा
काठमाडौं, १८ कात्तिकप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।
स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज बिहीबार स्वदेश फर्किन!-->!-->!-->…
Read More...
Read More...
विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्यादेखि अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा
आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
बाराक ओबामा अमेरिकाको ४४ औं!-->!-->!-->…
Read More...
Read More...
आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै
काठमाडौं, १८ कात्तिककत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति!-->…
Read More...
Read More...
भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने
भैरहवा, १७ कात्तिकसौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी!-->…
Read More...
Read More...
कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?
एजेन्सी , बेलायत, १७ कात्तिकजलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ!-->…
Read More...
Read More...