Browsing Category
समाजिक
राष्ट्रीय पत्र द्वारा ७० जनालाई ज्याकेट वितरण।
केसी गुप्ता -कपिलवस्तुकपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका रहेको अप्सरा मिडिया प्रा. लि. द्वारा संचालित राष्ट्रीयपत्र डटकॉमले ज्याकेट वितरण गरेको छ। आज कृष्णनगरका गरिब असहाय लाई!-->!-->!-->!-->!-->…
Read More...
Read More...
महाराजगंज नगरपालिकामा १२ औं नगरसभा शुरु
एस एम न्युज , कपिलवस्तुजिल्लाको महाराजगंज नगरपालिकामा १२ औं नगरसभा शुरु भएको छ । नगरसभाले भु– उपयोग नीति सहित बिभिन्न १७ वटा कार्यबिधि पास गर्ने भएको छ ।
आज शुरु भएको नगरसभाको!-->!-->!-->…
Read More...
Read More...
छाडा चौपाया ब्यवस्थापनको माग गर्दै विद्यार्थीको धर्ना
जितेन्द्र पुरी , पुस ६छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकार लगायत सम्बन्धित निकाय गम्भीर नभएको भन्दै तौलिहवामा विद्यार्थी हरुले आन्दोलन गरेका छन् ।
तौलिहवा स्थित कपिलवस्तु बहुमुखी!-->!-->!-->…
Read More...
Read More...
वातावरण स्वच्छ राख्न सवैको महत्वपूर्ण जिम्मेवारी – अध्यक्ष थापा
कपिलवस्तु , कार्तिक ३१जिल्लाको विजयनगर गाउँपालिकामा खानेपानी सरसफाई सम्बन्धी वृहत भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा नं ७ को आयोजना र इलाका प्रहरी कार्यालय गणेशपुरको समन्वयमा!-->…
Read More...
Read More...
अपांग दलित र एकल महिलालाई वल्याङकेट वितरण
उत्तमकुमार थापा , बझाङछविस पाथिभरा गाउँपालीका वडा नम्बर १ द्वारा अपांग दलित र एकल महिलालाई वल्याङकेट वितरण गरिएको छ ।
जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ ले चिसाे बढेको!-->!-->!-->…
Read More...
Read More...
उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे सन्चारकर्मीहरुसगँ अन्तरक्रिया
उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे सन्चारकर्मीहरुसगँ अन्तरक्रिया
Read More...
Read More...
“एक घर एक बिरुवा ” नाराका साथ वडा कार्यलयबाट नि:शुल्क आप, कागती र कटहरको बिरुवा बितरण
"एक घर एक बिरुवा " वडा कार्यलयबाट नि:शुल्क आप, कागती र कटहरको बिरुवा बितरण
Read More...
Read More...
रामघाटमा छठ पुजाको लागी घाट ब्यवस्थापनमा तिब्रता
आइतबार देखी शुरु हुने छठ पुजाको लागी कपिलवस्तु नगरपालिका वडा नं. ३ मा तिलौराकोट दरबार क्षेत्र नजिकै बाणगंगाको खोलाको रामघाटमा घाट ब्यवस्थापन गरिदै छ । तौलिहवाको आनंदबाग निवासी सन्तोष…
Read More...
Read More...
तौलिहवामा शान्तिपूर्ण तवरले मुर्ति बिसर्जन
तिहारमा नेपालको तराई मधेशमा देवी लक्ष्मी र गणेश जि को मुर्ति बनाइ बिधिवत पुजाआज गरिन्छ । सोही क्रममा कपिलवस्तुको सदरमुकाम तौलिहवामा समेत माता लक्ष्मी , माता सरस्वती र गणेश भगवानको…
Read More...
Read More...
भुकम्प पुर्व तयारी सम्वन्धि १ दिने गाेष्ठी सम्पन्न
बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका सँग साझेदारी गरेकाे नेपालकाे पश्चिममा अञ्चल क्षेत्रमा शहरी र भुकम्प पुर्व तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियाेजनाले आज कार्यक्रम गरेको हाे ।
Read More...
Read More...