Browsing Category

स्वास्थ्य

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान अहिलेसम्म खुल्न बाँकी छ।
Read More...

कपिलवस्तुका ७ स्थानीय तहमा अनिवार्य स्वास्थ्य बीमा : विपन्नकाे उपचारमा सहजता

बीमा अनिवार्य भएपछि राज्यको उपचार सहयोग बढी संगठित, पारदर्शी र न्यायसंगत हुने अपेक्षा गरिएको छ।
Read More...

कपिलवस्तुमा फेरि बढ्दै कुष्ठरोग, १३ वर्षअघिको ‘निवारण’ घोषणा संकटमा

१३ वर्षअघि “कुष्ठरोग निवारण” भएको औपचारिक घोषणा गरिएको यो जिल्लामा अहिले रोग पुनः फैलिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित छन्।
Read More...

कपिलवस्तुमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्कालै चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचारका लागि लगिएको छ।
Read More...

सिमलामा भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु

मंगलबार राति भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाले ज्यान गुमाएका हुन् ।
Read More...

देशैभरि ५१ जनाको मृत्यु,३ प्रहरी र १ भारतीय नागरिक पनि परे

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको औपचारिक जानकारी दिएका छन्।
Read More...

जेन–जी आन्दोलनमा काठमाडौंमा १६ सहित देशभर १८ मृत्यु,,२५६ घाइते

स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीका विभिन्न अस्पतालमा पुर्‍याइएका घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको छ । मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
Read More...

डा. गोविन्द केसीले अनसन तोडे, बिरामीको हातबाट जुस खाएर

गत आइतबारदेखि सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। मंगलबार बिहान उनको मुटुको चालमा गडबडी देखिएको सहयोगी डा. अमृत जैसीले जानकारी दिएका थिए।
Read More...

वीरगन्जमा हैजाको प्रकोप, ९३ जनामा पुष्टि

प्रदूषित पानी र सरसफाइको कमी नै हैजाको प्रमुख कारण बनेको हो । एकैपटक सयौँमा संक्रमण फैलिएको देखिँदा महानगरपालिका र स्वास्थ्य निकायहरू सतर्क बनेका छन् ।
Read More...