Browsing Category
समाचार
कोप २६ः विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा
एजेन्सी , लन्डन, २२ कात्तिकजलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी!-->…
Read More...
Read More...
डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत
झापा, २२ कात्तिकदमक-३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्बभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु!-->…
Read More...
Read More...
हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा
काठमाडौं, २२ कात्तिकआगामी मंसिर तेस्रो साता हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । प्रदेश खेलुकद विकास परिषद्, बाग्मती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाको आयोजनामा!-->…
Read More...
Read More...
महोत्तरीमा कोरोना खोप अभियान फितलो, ५० प्रतिशतले खोप नै लगाएनन्
विशाल बस्नेत , कात्तिक, २२ महोत्तरीमहोत्तरी गौशालाका सुजु सादालाई कोरोना खोप बारे मात्रै होइन कोरोना महामारीका बारेमा समेत जानकारी छैन । साथीहरूले कोरोना बारे कुराकानी गरेको कहिले काही!-->…
Read More...
Read More...
स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक मान्छेको मृत्यु
पोखरा, २२ कात्तिकपशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन!-->…
Read More...
Read More...
चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द
एजेन्सी , चेन्नई, २२ कात्तिकभारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग!-->…
Read More...
Read More...
नेपालमा निम्न चापीय प्रणालीको प्रभाव
काठमाडौं, २२ कात्तिकनेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
!-->!-->!-->…
Read More...
Read More...
छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै
काठमाडौं, २२ कात्तिकविशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि!-->…
Read More...
Read More...
विश्व इतिहासमा आजः थाइल्यान्डमा कुदेखि हिटलरको हत्या प्रयास
आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
थाइल्यान्डमा कु
थाइल्यान्डमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरमा प्रादेशिक विश्वविद्यालय बनाउन प्रयास जारी रहेको छ : सदस्य यादव
कमलेश चन्द्र गुप्ता , कपिलबस्तु , कार्तिक २१कृष्णनगरमा प्रादेशिक विश्वविद्यालय बनाउन प्रयास रहेको योजना आयोगका सदस्य शिव पूजन यादवले बताउनु भएको छ। कृष्णनगरको बहादुरगंजमा रहेको राम!-->…
Read More...
Read More...