Browsing Category

समाचार

प्रचण्ड फागुन १६ गते कपिलवस्तु आउने

नेपाल कम्युनिस्ट पार्टी का संयोजक दाहाल कृष्णनगरमा आयोजना हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत आउने कार्यक्रम रहेको छ।
Read More...

निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तुका सीमामा कडा सुरक्षा

निर्वाचनका बेला सीमापारिबाट हातहतियार, विष्फोटक पदार्थ, मदिरा तथा लागूऔषध जस्ता अवैध सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरी सँग समन्वय गरी संयुक्त निगरानी बढाइएको…
Read More...

कपिलवस्तुमा मदिरा बिक्री र ओसारपसार गर्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मतदान कार्य सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।
Read More...

कपिलवस्तुमा भारतसँग जोडिएका सबै सीमानाका ३ दिन बन्द रहने

निर्वाचनलाई लक्षित गरी जिल्लाभित्रका सम्पूर्ण सीमा नाका फागुन १८ गते (मार्च २, २०२६) सोमबार राति १२:०० बजेबाट फागुन २१ गते (मार्च ५, २०२६) बिहीबारसम्म बन्द रहने जनाएको हो।
Read More...

भारत–पाकिस्तानबीच आणविक द्वन्द्व राेकेर ३ करोड ५० लाख मानिसको ज्यान बचाँएः ट्रम्प

भारत–पाकिस्तानबीच सम्भावित आणविक द्वन्द्व टारेको दाबी पुनः दोहोर्‍याए। उनका अनुसार आफूले पहल नगरेको भए दक्षिण एसियामा ठूलो मानवीय क्षति हुन सक्थ्यो।
Read More...

१ लाख ८६ हजार मतदाताले समानुपातिक तर्फमात्र भाेट हाल्न पाउने

निर्वाचन आयोगका अनुसार अस्थायी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको विशेष मतदानस्थलबाट मत हाल्न पाउनेछन्।
Read More...

जनताले यसपटक विकासप्रेमी नेता गुमाउन चाहानन्ः वृजेश गुप्ता

कपिलवस्तु क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला गुप्ताले जनताको समर्थन उत्साहजनक रहेको दाबी गर्दै सहज जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
Read More...

भारत र चीनतर्फका सबै नाका निर्वाचन भन्दा ७२ घण्टा अघि बन्द गरिने

तराई क्षेत्रमा पर्ने होली पर्वका बेला भीड व्यवस्थापनमा विशेष सतर्कता अपनाइने भएको छ। विदेशी नम्बर प्लेटका सवारीसाधनको आवतजावतमा निगरानी बढाइने तथा शंकास्पद गतिविधिमाथि कडा निगरानी…
Read More...

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
Read More...