Browsing Category

समाजिक

प्रहरी कर्मचारीका लागि दुई लाखसम्म सहुलियत ऋण उपलब्ध

प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँको कोष स्थापना गरी, कल्याण महाशाखाबाट आवश्यक मापदण्ड तय गरी ऋण प्रवाह गरिने जनाएको छ।
Read More...

कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद

यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमाक्षेत्रको पश्चिमपट्टि रहेको एक बगैंचामा ती मलहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।
Read More...

मायादेवीमा बेपत्ता बालिकाको शव २ दिनपछि खोलामा फेला

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया बालिका बेपत्ता भएको दुई दिनपछि मर्थी खोलामा मृत फेला परेकी छन्।
Read More...

कपिलवस्तुमा चेलीबेटी बेचबिखनको प्रयास असफल, एक युवक पक्राउ

सीमा नाका हुँदै नाबालिकालाई भारततर्फ लैजान लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
Read More...

१६औं कपिलवस्तु महोत्सव मंसिर १८ देखि, कृषि–पर्यटन र उद्योगमा केन्द्रित प्रदर्शनी हुने

महोत्सवको आयोजना बाणगंगा वेलफेयर सोसाइटीले गर्ने भएको हो।
Read More...

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान अहिलेसम्म खुल्न बाँकी छ।
Read More...

तौलिहवाको सहित देशभरका करदाता सेवा कार्यालय खारेज

आन्तरिक राजस्व विभागको निर्णयअनुसार अब करदाता सम्बन्धी धेरैजसो सेवा स्थानीय तहमार्फत उपलब्ध गराइने भएको हो।
Read More...

“कपिलवस्तु नगरपालिकाले मलखाद वितरणमा पासबुक प्रणाली लागू गर्ने”

कपिलवस्तु नगरपालिकाले किसानहरूलाई मलखाद वितरणमा पारदर्शिता र व्यवस्थितता ल्याउने उद्देश्यले ‘कृषक मलखाद पासबुक’ प्रणाली लागू गर्ने भएको छ।
Read More...