Browsing Category
News
आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१०, शिखरपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।
५० वर्षीय यदुबहादुर बस्नेतको हत्या आरोपमा उनका छोरा ३४!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
रवि लामिछानेको हिरासत तस्वीर सार्वजनिक प्रकरणमा डा. निकोलस भुसाल पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। प्रहरीको टोलीले उनलाई आइतबार राति!-->…
Read More...
Read More...
सडक दुर्घटना: युवाका लागि प्रमुख हत्यारा
नेपालमा सडक दुर्घटना दिनप्रतिदिन गम्भीर समस्या बन्दै गएको छ। विशेषगरी युवा वर्गमा यसले ठूलो प्रभाव पारिरहेको छ। पछिल्ला तथ्याङ्कहरूले यो समस्याको गहिराइलाई उजागर गरेका छन्।
!-->!-->!-->…
Read More...
Read More...
एनपिएल क्रिकेट प्रतियाेगिताले नेपालकाे संमग्र अर्थतन्त्रमा कस्ताे प्रभाव पार्याे ?
काठमाडौं, मंसिर ६ – नेपाली खेलकुदको इतिहासमा नयाँ युगको सुरुवात गरेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताले देशको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पारेको छ। खेलकुद क्षेत्रबाट!-->…
Read More...
Read More...
५४९.२ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ
कैलाली प्रहरीले सुन जस्तो देखिने ५४९.२ ग्राम वस्तुसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-३ स्थित ट्राफिक चौराहामा चेकजाँच गर्ने क्रममा युपी ३२ जेभी ९२०० नम्बरको!-->…
Read More...
Read More...
हिउँदयाम सुरु भएसँगै देशभर चिसो बढ्दै, हिमाली क्षेत्र हिउँविहीन
हिउँदयाम सुरु भएसँगै देशभर चिसो बढ्दै गएको छ। हिमाली जिल्ला मनाङ लगायतका क्षेत्रमा त चिसो अत्यधिक बढेको छ। यहाँका नदी, खोला, र धाराका पानी जम्न थालेका छन्। तर यसपालि आश्चर्यजनक रूपमा!-->…
Read More...
Read More...
चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामा १२ गैँडा मृत फेला
चितवन- चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन्।मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा!-->…
Read More...
Read More...
आजदेखि मुग्लिन–काठमाडौं सडक दैनिक तीन घण्टा बन्द हुने
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३!-->…
Read More...
Read More...
पेट्रोल र मट्टितेल पुस अन्तिम सातादेखि पाइपलाइनबाटै ल्याइने
नेपाल आयल निगमले भारतको मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आयातको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। निगमले पुस अन्तिम सातादेखि डिजेलसँगै पेट्रोल र मट्टितेल पनि आयात!-->…
Read More...
Read More...
सर्वाेच्चले दियाे दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई शुक्रबार रिहा गर्न आदेश दिएको छ । दोस्रो पटक दर्ता भएको!-->…
Read More...
Read More...