Browsing Category
News
टी–२० विश्वकप क्रिकेटकाे ट्रफी नेपालमा
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर नेपालबाट औपचारिक रूपमा सुरु भएको छ। आज काठमाडौं आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको हो।
Read More...
Read More...
अब नेपालमा पनि पेट्रोलमा इथानोल मिसाइने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२’ स्वीकृत गरेसँगै दुई दशकदेखि अड्किएको विषयले गति लिएको हो।
Read More...
Read More...
चिसो बढेसँगै तराईमा टाउको दुखाइका बिरामी बढे
जाडोमा शरीरको तापक्रम घट्दा रक्तनली संकुचित हुने र टाउकोतर्फ जाने रक्तप्रवाह कम हुने भएकाले धेरैले टाउको भारी हुने, च्यापिएको जस्तो महसुस हुने वा निरन्तर दुखाइको अनुभव गर्ने गर्छन्।
Read More...
Read More...
धार्मिक सहिष्णुतामा खलल पुर्याउने व्यक्ति वा समूहलाई कडा कारबाही गरिने
गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन, प्रदेश र पालिकाबीच समन्वय बढाएर अवस्था बिग्रन नदिने निर्णय गरेको हो।
Read More...
Read More...
२०२५ मा ७७ राष्ट्रले २७९० जना नेपालीलाई डिपोर्ट गरी नेपाल फिर्ता
अध्यागमन विभागका अनुसार ७७ देशले कुल २ हजार ७९० जना नेपालीलाई डिपोर्ट गरेका छन्, जुन सन् २०२४ को तुलनामा २.२७ गुणा बढी हो।
Read More...
Read More...
भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ
पक्राउ पर्ने व्यक्ति भारतका ३६ वर्षीय राशिद भटियान रहेका छन्। उनी एयर एशियाको उडानमार्फत थाइल्याण्डको बैंककबाट नेपाल आएका थिए।
Read More...
Read More...
रास्वपाको बृहत्तर एकता भोलि, राष्ट्रियसभा गृहमा औपचारिक घोषणा
एकता घोषणा सभाबाट आगामी राजनीतिक कार्यदिशा, प्राथमिकता र भावी रणनीतिबारे समेत स्पष्ट सन्देश दिने रास्वपाको भनाइ छ।
Read More...
Read More...
मानवअधिकार आयोगद्वारा पूर्वप्रधानमन्त्री ओलीसँग बयान
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले बयान लिन सुरु गरेको छ।
Read More...
Read More...
एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
बैंकले २ः१ अनुपातमा सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार रुपैयाँबराबरको सात करोड ४५ करोड ८७ लाखभन्दा बढी कित्ता निष्कासन गर्न लागेको हो ।
Read More...
Read More...
कृष्णनगरमा लाखौँका अवैध पार्टपुर्जा र इलेक्ट्रिक सामग्री नियन्त्रणमा
सीमावर्ती क्षेत्र हुँदै भइरहेको तस्करीविरुद्धको निगरानीका क्रममा प्रहरीले साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।
Read More...
Read More...