Browsing Category
News
जेन–जी शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा रोजगारी
नेपाल विद्युत प्राधिकरणले जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
Read More...
Read More...
बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा
बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् ।
उनी बिहीबार काठमाडौं अवतरण गरेका हुन् ।
Read More...
Read More...
नमुना मतपत्र छपाइ सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले नमूना मतपत्र छपाइ सुरु गरेको छ।
Read More...
Read More...
जिल्ला प्रशासन कार्यालयको आयोजनामा कपिलवस्तु सदरमुकाममा बृहद सद्भाव र्याली
जिल्लामा धार्मिक, जातीय तथा सामाजिक सद्भाव मजबुत बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा सदरमुकाम तौलिहवामा बृहद सद्भाव र्याली गरिएको छ।
Read More...
Read More...
लागुऔषधसहित कपिलवस्तुमा चार जना पक्राउ
कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हाे ।
Read More...
Read More...
कपिलवस्तुमा धार्मिक सद्भाव जोगाउन १० बुँदे सर्वपक्षीय प्रतिबद्धता
जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत जातीय तथा धार्मिक भावना भड्काउने, अफवाह फैलाउने र साम्प्रदायिक द्वेष बढाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गरिएको छ ।
Read More...
Read More...
अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव बढ्दाे
ट्रम्पले पटक–पटक ‘ग्रिनल्याण्ड आवश्यक छ’ भन्ने अभिव्यक्ति दिएपछि डेनमार्कसहित युरोपेली देशहरू एकजुट भएका छन्।
Read More...
Read More...
देशभर पश्चिमी वायुको प्रभाव, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
दैनिक जनजीवनसँगै पर्यटन गतिविधि, स्वास्थ्य अवस्था तथा हवाई र सडक यातायातमा आंशिक असर पर्ने महाशाखाले जनाएको छ।
Read More...
Read More...
वीरगञ्जमा कर्फ्यू हट्यो, आन्दोलन स्थगित
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न हिन्दू, मुस्लिम समुदाय, राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजको सहभागितामा स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ।
Read More...
Read More...
प्रचण्ड पूर्वी रूकुमबाट चुनाव लड्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वी रूकुमका नेताहरूले त्यहाँबाट उम्मेदवार बन्ने विषयमा छलफल गरेका छन्।
Read More...
Read More...