Browsing Category
News
गुल्मीमा बाँदर धपाउने विद्युतीय तारले लियो महिलाको ज्यान
उनका श्रीमान् ले आफ्नै बारीमा बाँदर धपाउनका लागि विद्युतीय तार जडान गरेका थिए।
Read More...
Read More...
नेपालको खानेतेल निर्यात उछालमा, व्यापार घाटा यथावत्
विदेशबाट कच्चा तेल आयात गरी प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा व्यापार वृद्धिमा उल्लेख्य योगदान देखिएको छ।
Read More...
Read More...
नेपाल विद्युत् प्राधिकरण घेर्न पुगेका युवामाथि प्रहरीको लाठी
घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको र ऊर्जा क्षेत्रमा सुधार आएको भन्दै उनको बर्खास्तीप्रति असन्तोष जनाइएको छ।
Read More...
Read More...
कपिलवस्तुकाे विजयनगरमा जातिय विवादमा कुटपिट गर्ने एक जना पक्राउ
चैत २ गते सामान्य विवादका क्रममा नन्दलाल कुर्मी र उनका परिवारले सुकुना खटिकमाथि कुटपिट गरेका थिए।
Read More...
Read More...
बसाईंसराई दर भयावह, गाउँ बुढ्यौलीमय, तराईमा जनसंख्या चाप
पछिल्लो दस वर्षमा पहाडबाट ३२ प्रतिशत, तराईबाट २८.९ प्रतिशत, र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक अन्यत्र सरेका छन्।
Read More...
Read More...
राष्ट्रिय क्रिकेट टोलीले एक सातामा नयाँ प्रशिक्षक पाउने
प्रशिक्षकका लागि आवेदन परेको ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरिएको उल्लेख गरेको छ ।
Read More...
Read More...
त्रिशुलीमा खस्यो कोइला बोकेको ट्रक, चालकको मृत्यु
कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो ।
Read More...
Read More...
ऊर्जामन्त्री खड्काको पुत्ला दहन
खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरेका छन् ।
Read More...
Read More...
दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
आगो नियन्त्रणका लागि दाङ लगायत बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट ल्याइएको ८ वटा दमकले आगो निभाइरहे पनी गो नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन।
Read More...
Read More...
बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गर्ने मुख्यमन्त्री आचार्यको चाहाना
विनोद चौधरीसँग भएको भेटमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किट अन्तर्गत मोनोरेलमार्फत जोड्ने सम्भावना रहेको उल्लेख गरे।
Read More...
Read More...