Browsing Category
अन्तर्राष्ट्रिय
अमेरिकाले थप ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्धको तयारी
३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
Read More...
Read More...
नेपालबाट भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु
नेपालले भारतको हरियाणा र बिहार राज्यमा क्रमशः २०० मेगावाट र ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ।
Read More...
Read More...
एयर इन्डियाको विमानमा बम धम्की, थाइल्याण्ड आपतकालीन अवतरण
उडेको केही समयपछि बमको धम्कीको सूचना प्राप्त भएपछि पाइलटले आकस्मिक निर्णय लिँदै पुनः फुकेट विमानस्थलमा अवतरण गराएका हुन्।
Read More...
Read More...
एयर इन्डिया विमान दुर्घटनामा २९० जनाको मृत्यु,मृतक संख्या अझै बढ्न सक्ने
एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको ज्यान गएको छ। मृतकमध्ये ४९ जना चिकित्सकहरूको होस्टेलमा बसोबास गरिरहेका थिए।
Read More...
Read More...
पाकिस्तानले रक्षा खर्च २० प्रतिशतले बढायो
भारतसँगको पछिल्लो सीमावर्ती तनावपछि यस्ताे निर्णय लिइएकाे हाे। विश्व बैंकका अनुसार हाल पनि जनसंख्याको ४५ प्रतिशत गरिबीको रेखामुनि रहेको छ।
Read More...
Read More...
भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दाे
केवल ९ दिनको अवधिमा ५८ जनाले ज्यान गुमाएका छन् भने पछिल्ला दुई हप्तामा संक्रमितको संख्या २३ गुणाले वृद्धि भएको छ।
Read More...
Read More...
साउदी अरबको चर्को गर्मीमा हज यात्राका क्रममा १३ इरानी तीर्थयात्रीको मृत्यु
हालैका दिनमा ती क्षेत्रहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। गर्मीका कारण थकान, डिहाइड्रेशन, र गर्मी प्रहारजस्ता स्वास्थ्य समस्याहरूले तीर्थयात्रामा ठूलो असर पारेको छ।
Read More...
Read More...
अमेरिकामा गाेली प्रहार गरी ४ नेपालीकाे हत्या
शान्त र स्थिर जीवनको आशामा अमेरिका पुगेको एक नेपाली परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्।
Read More...
Read More...
पाकिस्तानसँगको द्वन्द्वपछि भ्रमणका क्रममा नरेन्द्र मोदी काश्मीरमा
काश्मीर भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै अग्लो भनिएको चेनाब रेलवे आर्क पुलको उद्घाटन गरे।
Read More...
Read More...
भारतमा फेरि फैलिन थाल्यो कोरोना, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
भारतमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३,९६१ पुगेको छ भने पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु समेत भएको छ ।
Read More...
Read More...