Browsing Category
समाचार
फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार चार २५ रुपैयाँमा किनबेच भइरहेको छ।
Read More...
Read More...
२६ सय विन्दुमा ओर्लियो नेप्से
सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।
Read More...
Read More...
बाबुरामको नजरमा बालेन सरकारको ६ महिना : आशंकासहितको आशा
त्यसबेला बाबुरामलाई ‘भावी राष्ट्रपति’ को ललिपप देखाइएको चर्चा चलेको थियो ।
Read More...
Read More...
ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण
दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाई दुबईको उडानका पाइलटहरूबीच उडानकै क्रममा झगडा भएपछि चालक दलले आपतकालीन चेतावनी सक्रिय पारेका थिए ।
Read More...
Read More...
त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा
घटनाको दुई साता हुँदासमेत सरकारले कुनै चासो नदेखाएपछि पीडित परिवारका सदस्य न्याय माग्दै सिंहदरबारको ढोकामा पुगेका हुन् ।
Read More...
Read More...
अरब सागरमा भारु तीन हजार करोडको लागूऔषध बरामद, पाँच पाकिस्तानी नागरिक पक्राउ
पक्राउ परेकाहरू र बरामद लागूऔषधबारे थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ।
Read More...
Read More...
मनमोहक देखियो पोखरा क्रिकेट स्टेडियम (फोटोफिचर)
हेर्नुहोस्, पोखरा क्रिकेट स्टेडियमका मनमोहक तस्विरहरूः
Read More...
Read More...
रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने
बैठकको एउटा एजेन्डामा सरकारको ६ महिने समीक्षा पनि रहेको बताइन्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले मंगलबार ६ महिना पूरा गरेको हो ।
Read More...
Read More...
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए ।
Read More...
Read More...
महाकाली नदीमा पिलर भाँचिएपछि चुँडियो झोलुंगे पुल
उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।
Read More...
Read More...