Browsing Category
समाचार
रुपन्देही–३ का प्रलोपा उम्मेदवार काराखेती पार्टीबाटै निष्कासित
पार्टीका जिम्मेवार नेताहरूसँग अनुचित रूपमा रकम माग्नुका साथै आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पुष्टि भएको छ।
Read More...
Read More...
पाकिस्तानमा आत्मघाती हमला, ३१ जनाकाे मृत्यु
पाकिस्तानको राजधानी इस्लामाबादस्थित तरलाई क्षेत्रमा रहेको एक इमाम बारगाहमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
Read More...
Read More...
प्रतिनिधिसभा निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूरा
आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भइसकेको हो।
Read More...
Read More...
युवालाई भावी पुस्ताका लागी मार्गदर्शक बन्न प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले युवालाई आफ्ना अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै भावी पुस्ताका मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ।
Read More...
Read More...
भारत–अमेरिका व्यापार सम्झौतापछि, नेपाली मुद्रा बलियो हुने संकेत
भारत–अमेरिका व्यापार सम्झौता सफल भएपछि भारतीय रुपैयाँ मजबुत हुने संकेत देखिएको छ, जसको प्रत्यक्ष असर नेपालमा अमेरिकी डलरको मूल्य घट्ने र नेपाली मुद्रा बलियो हुनेतर्फ देखिएको छ।
Read More...
Read More...
फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्छः श्रम, रोजगारमन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई साँच्चिकै श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्।
Read More...
Read More...
घरआँगनमै राजनीति: कपिलवस्तु–३ मा एहसान अहमद खांको जनमुखी अभियान तीव्र
घरआँगनमै पुगेर किसान, युवा, महिला र ज्येष्ठ नागरिकसँग संवाद गर्दै खांले शिक्षा, स्वास्थ्य,कृषि रोजगारी र पूर्वाधारजस्ता स्थानीय मुद्दामा खुला छलफल गरिरहेका छन्
Read More...
Read More...
३ दिनमै ५२ हजार बढीले घट्याे सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ ।
Read More...
Read More...
पश्चिमीमा नयाँ प्रणाली सक्रिय, वर्षा–हिमपातको सम्भावना
आज तराईका केही ठाउँमा हुस्सु–कुहिरो लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
Read More...
Read More...
यूएईद्वारा २६७ नेपालीलाई आममाफी
संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो ५४औँ राष्ट्रिय दिवसको अवसरमा २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
!-->!-->!-->…
Read More...
Read More...