Browsing Category
समाचार
मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन, दोषीलाई कारवाही गर्न माग
काठमाडौं, असोज २८नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ ।
समितिका संयोजक अधिवक्ता!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु प्रहरी अपराधीक घटना निरुत्साहित गर्ने बिशेष योजनामा
कपिलवस्तु, २८ असोजदसैँको रमझमसँगै जिल्लामा पटक पटक हिंसात्मक र आपराधिक घटना हुने गरेका छन् । विशेष गरी सीमावर्ती क्षेत्रमा दुर्गा मूर्ति विसर्जनको समय हुने साम्प्रदायिक घटनाले!-->…
Read More...
Read More...
हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैँ मनाउनुहोस् : प्रहरी महानिरीक्षक क्षेत्री
नकाठमाडौं , असोज २८चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् ।
विदा र घरपरिवार भन्ने हुँदैन ।!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरमा प्रशासनका कारण दशैंमा मुर्ति स्थापना नहुने – दुर्गा पुजा समिती
कृष्णनगर , असाेज २३कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन ।
बर्षाैदेखि दशैंमा दश!-->!-->!-->…
Read More...
Read More...
प्रदेश योजना आयोग द्वारा कपिलवस्तुको अजिगरा- करमा ताल निरीक्षण
कमलेश चन्द्र गुप्ता / कपिलवस्तुकपिलवस्तुको अजिगरा- करमा तालको प्रदेश योजना आयोग द्वारा निरीक्षण गरिएको छ।
जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं. ६ र ७ मा पर्ने अजिगरा - करमा तालको!-->!-->!-->…
Read More...
Read More...
जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण
कपिलवस्तु / असोज २१जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ ।
नाजिम समिम अहमद खां!-->!-->!-->…
Read More...
Read More...
आजबाट बडा दशैं सुरु, कलशमा जलभर्ना रामघाटमा श्रद्धालुको घुइँचो
शत्रुघन खरविन्द , कपिलवस्तुआजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । आश्विन शुक्ल!-->…
Read More...
Read More...
कृष्णनगरमा हैजाको प्रकोप बढ्दै, प्रदेश योजना आयोग द्वारा अनुगमन संक्रमित थपिदै
कमलेश चन्द्र गुप्ता / कपिलवस्तुकपिलवस्तुको कृष्णनगर बहादुरगंज क्षेत्रमा साेमबार राति देखि हैजाको प्रक्रोप बढ़ेपछि प्रदेश योजना आयोग द्वारा अनुगमन गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव!-->…
Read More...
Read More...
बाल बिकासका शिक्षिकाद्वारा दोस्रो चरणको आन्दोलन शुरु
एस एम न्युज सम्बादाता / सप्तरीजिल्लाको राजविराजमा सामुदायिक विद्यालयमा कार्यरत बाल बिकासका शिक्षकशिक्षिकाद्वारा दास्रो चरणको आन्दोलनलाई निरन्तर दिएको छ।
सामुदायिक विद्यालयमा!-->!-->!-->…
Read More...
Read More...
६६ औं प्रहरी दिवसको पुर्बसन्ध्यामा प्रहरी द्वारा रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु / असोज १९जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६६ औँ प्रहरी दिवशको उपलक्ष्यमामा जिल्लामा कार्यरत प्रहरी कर्मचारी,!-->…
Read More...
Read More...