Browsing Category
समाचार
समुदायको अवस्था बुझ्न सुआहारा प्रदेशिक टीम समुदायमा
कपिलवस्तु : कृष्णनगर नगरपालिकामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो परियोजनाका प्रदेशिक वरिष्ठ संयोजक भरत शर्माको!-->…
Read More...
Read More...
समाजवादीलाई गाली र बहिष्कार सहित एमालेको चियापान
पोखरा, ३ कात्तिकएमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,!-->…
Read More...
Read More...
कपिलवस्तुमा खोलामा बग्दा १ को मृत्यु १ बेपत्ता
शत्रुघन खरविन्द , कार्तिक ३ , कपिलवस्तुकपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर १० स्थित धर्मपुर र ढढिहवाको बीचमा पर्ने घोराही खोला तर्ने क्रममा एक किशोरी र एक जना महिलालाई घोराही!-->…
Read More...
Read More...
प्रदेश १ मा बाढीपहिरोको कहर : ३८ जनाको मृत्यु, १६ जना बेपत्ता
विराटनगर, ३ कात्तिकतीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ ।
तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु, १६!-->!-->!-->…
Read More...
Read More...
अल्मुताइरी नेपाल फर्कन तयार छन् : व्यवस्थापक मधुसुदन
काठमाडौं, ३ कात्तिकनेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य!-->…
Read More...
Read More...
११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीकाे शव
लक्ष्मण पौडेल , बुटवल, ३ कात्तिकरुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेको छ । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।
!-->!-->…
Read More...
Read More...
दुई दिनदेखि अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुन मन्त्री बडु गोकुलेश्वर पुगे
बैतडी, ३ कात्तिकमहाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ । लगातारको अविरल बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसोदेखि खुलेको हो ।
सडक!-->!-->!-->…
Read More...
Read More...
सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा :१३ जनाको मृत्यु, २८ वेपत्ता
मोहन जोशी , धनगढी, ३ कात्तिकआइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको छ भने २८ वेपत्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी!-->!-->!-->…
Read More...
Read More...
बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, खराब मौसमले हेलिकोप्टर जान सकेन
काठमाडौं, ३ कात्तिकसोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको!-->…
Read More...
Read More...
हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पत्तिको मृत्यु
कञ्चनपुर, ३ कात्तिककञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२!-->…
Read More...
Read More...