Browsing Category
समाचार
काेइलीबाट वेपत्ता पाैडेलकाे शव चाैथाे दिन फेला
धनी राम काेरी , कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता भएका पशुपती पौडेलको शव फेला परेको छ । अर्घाखाँची धारापानीका अन्दाजी ४० बर्षिय पशुपति पौडेल!-->!-->!-->!-->!-->…
Read More...
Read More...
भारतीय स्वतन्त्रतामा नेपालको भुमिका
काठमाडौं ,
अंग्रेज़ी उपनिवेशको गुलाम रहेको भारतको स्वतन्त्रतामा नेपालको ठुलो योगदान रहेको छ। तर आज नयाँ पिढिलाइ यो कुरा थाहा नहुन सक्छ । आज भारतले आफ्नो ७५ औं स्वतन्त्रता दिवस!-->!-->!-->!-->!-->…
Read More...
Read More...
प्रहरीकाे सक्रियता : १९ बर्षपछि फरार सहित ४ दिनमा २०७ जना पक्राउ
धनी राम काेरी , कपिलवस्तु
कपिलवस्तु प्रहरीले सक्रिय रुपमा फरार अपराधीलाई पक्राउ कार्यक्रमलाई सुरुवात गरेको ४ दिन भित्रमै २०७ जना फरार प्रतिवादिहरु पक्राउ गरेको छ ।!-->!-->!-->!-->!-->…
Read More...
Read More...
स्वर्गीय भवनी भिक्षु स्मृति पुरस्कार बाल श्रस्ट्रा जेशिका कंडेल ‘निशा’ लाई प्रदान ।
शत्रुघन खरविन्द , कपिलवस्तु
स्वर्गीय भवनी भिक्षु स्मृति पुरस्कार बाल श्रस्ट्रा जेशिका कंडेल ‘निशा’ लाई प्रदान गरिएको छ ।
कपिलवस्तुको तौलिहवामा रहेको श्री तौलेश्वर!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तमा जेल बसेका समय सम्झे ।।
शत्रुघन खरविन्द ,कपिलवस्त
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन गरेका छन् । अवलोकन गर्दा कारागार कपिलवस्तमा जेल बसेका समयको सम्झन!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पाकिस्तान र बाङ्लादेशमा मन्दिर तोडफोड भएको घटनाको बिरोध गर्दै नाराबाजी
जनकपुर , प्रदेश २
आज नेपाल विश्व हिन्दु महासंघ द्वारा प्रदेश नं २ को प्रस्तावित राजधानी जनकपुरधाम स्थित जनक चौकमा प्रदेश महासचिव एवं (कार्यवाहक अध्यक्ष) मिथलेश झाको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
तिलाैराकाेट दरबार क्षेत्रमा सरसफाइ गरेर युवा दिवस मनाइयो (फाेटाे सहित )
धनी राम काेरी , कपिलवस्तु
कपिलवस्तु जिल्ला सदरमुकाम नजिकै रहेको बुद्धको क्रिडा स्थल तिलाैराकाेट दरबार क्षेत्रमा सरसफाइ गरि युवा दिवस मनाइएको छ । " राेजगार प्रवर्द्धन!-->!-->!-->!-->!-->…
Read More...
Read More...
महाराजगंज अबैध हतियार सहित तिनजना पक्राउ
कपिलवस्तु ,
महाराजगंज नगरपालिका वडा नं. ९ औरहवा अबैध हतियार सहित तिना जना पक्राउ परेका छन् । २७ गते बुधबार राति करिब १२ बजेको समयमा २० वार्षिय लक्षमण यादव र २८!-->!-->!-->!-->!-->…
Read More...
Read More...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखाले काेभिड १९ विरुद्ध…
धनी राम काेरी कपिलवस्तु
जिल्लाकाे सदरमुकाम ताैलिहवामा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखाले काेभिड १९ काे तेस्रो लहरलाई नियन्त्रण!-->!-->!-->!-->!-->…
Read More...
Read More...
नेपाल विश्व हिन्दू महासंघको महराजगंजमा नगर कमिटी गठन,अध्क्षयमा चौधरी
कमलेश चन्द्र गुप्ता ; कपिलवस्तु-
हिन्दू संस्कृति र ओमकार परिवारलाई एक जुट गर्ने उदेश्यले स्थापित नेपाल विश्व हिन्दू महासंघ कपिलबस्तु शाखाले आफनो संगठन विस्तारलाई तिव्रता!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...