Browsing Category
समाजिक
भीम अस्पताललाई मायादेवी च्यारिटेबल फाउण्डेशनद्धारा आर्थिक सहयोग संगै स्वास्थ्य सामग्री प्रदान
उर्मिला यादव यात्री , जेठ ९सामाजिक क्षेत्रमा क्रियासिल मायादेवी च्यारिटेबल फाउण्डेशनले आज रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान!-->!-->!-->…
Read More...
Read More...
शुद्धोधन गाउँपालिकामा ट्रान्सफारमर चोरी
राज कुमार चमार, जेष्ठ ५, कपिलवस्तु ।जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.३, अन्तर्गत रहेको रियल समुदायिक कृषि सहकारी संस्था लि. को ( ५० केभि )को ट्रान्सफारमर चोरी भएको छ ।
गत!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पलिका प्रमुख स्वयं कोरोना संक्रमित भेट्न् घर घर जादै
दिपक जैसवाल , जेठ ५रुपन्देहीको गैडहवा गाउँपालिकामा कोरोना संक्रमितको घरमै पुगि जनप्रतिनिधिले औसधि बाडदै मनोबल बढाएका छन् ।
गैडहवा गाउँपालिका अध्यक्ष श्री वछु केवट , वार्ड!-->!-->!-->!-->!-->…
Read More...
Read More...
विभिन्न संघसंगठन संगै नेपाल पत्रकार महासंघको प्रेस बिज्ञप्ति , पत्रकार भण्डारी माथी भएको…
लुम्बिनी प्रदेश , जेठ ५नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्य समिति सदस्य एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारी माथि मंगलबार भएको!-->!-->!-->…
Read More...
Read More...
जिल्ला अस्पताललाइ सांसद अतहर कमाल अध्यक्ष रहेको संस्था लिडोको आर्थिक सहयोग
कपिलवस्तु , जेठ ४कपिलवस्तु जिल्ला अस्पतालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि उपचारमा समस्या आएको सर्बबिदितै छ । अधिकान्स बिरामीको फोक्सोमा समस्या आइ श्वासप्रश्वासमा!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अभिषेकशाहको ब्यक्तिगत १ लाखसहयोग
कपिलवस्तु , जेठ ३कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले आफ्नो ब्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ दिने भएका छन् ।
आफ्नो फेस्बुक स्टेटसमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लाेकेन्द्र बिष्टले आफु चढ्ने गाडी सहित चालक स्वास्थ्य कार्यालयलाई हस्तान्तरण
उत्तमकुमार थापा , बझाङचैनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अाज बझाङ जिल्लामा रहेको स्वास्थ्य कार्यालय लाई गाडी सहित चालक हस्तान्तरण गरिएको छ ।जिल्लाकाे सदरमुकाम!-->!-->!-->…
Read More...
Read More...
कसरी बचिएला आक्रामक कोरोनाको चालु र तेस्रो लहरबाट ?
-लाेकनारायण सुबदीकोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारण आक्रमणको बिश्वले सामना गर्दै गर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् ।
!-->!-->!-->!-->!-->…
Read More...
Read More...
रुपन्देही जिल्लामा निषेधाज्ञाको अवधि पुन थप
उर्मिला यादव यात्री बैशाख ३०रुपन्देही जिल्लामा निषेधाज्ञाको अवधि पुन थप गरीएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितीको बुधबारको निर्णय अनुसार निषेधाज्ञाको!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्ज नगरपालिकाले कपिलवस्तु अस्पताललाई ५ लाख सहयोग
कपिलवस्तु , बैशाख २७कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले कपिलवस्तु अस्पताललाई रु ५ लाख प्रदान गरेको छ ।
महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम ले नेपाल पत्रकार महासघं!-->!-->!-->!-->!-->…
Read More...
Read More...