Browsing Category
स्वास्थ्य
प्रदेशमै उत्कृष्ट कपिलवस्तुको अस्पताल
कपिलवस्तु, १२ कात्तिक
लुम्बिनी प्रदेशका अस्पताल मध्ये न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्याङ्कन अनुसार कपिलवस्तुका अस्पताल सर्वोत्कृष्ट छानिएका छन् ।!-->!-->!-->…
Read More...
Read More...
कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै
एजेन्सी , लन्डन, १२ कात्तिकमहामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक!-->…
Read More...
Read More...
कपिलवस्तुका ६ स्थानीय तहमा फैलियाे झाडापखाला, गाउँलेमा छैन सचेतना
कपिलवस्तु, ९ कात्तिककृष्णनगर-५ डेबराका गंगादेवी पाण्डेय घरको आँगनमा इनार रहेको छ । दसकौँ वर्ष अगाडि खनिएको इनारदेखि पानी नियाल्दा गाढा कालो देखिन्छ । पानीको सतह हेर्दा घीन लाग्छ ।!-->…
Read More...
Read More...
पोलियो दिवसका बुटवलमा १९ वटा क्लबले निकाले जनचेतनामूलक र्याली
बुटवल, ७ कात्तिकविश्व पोलियो दिवसका अवसरमा बुटवलमा जनचेतनामूलक र्याली निकालिएको छ । रुपन्देहीका १९ वटा रोटरी तथा रोटर्याक्ट क्लबहरूले संयुक्त रुपमा र्यालीको आयोजना गरेका हुन् ।
!-->!-->!-->…
Read More...
Read More...
समुदायको अवस्था बुझ्न सुआहारा प्रदेशिक टीम समुदायमा
कपिलवस्तु : कृष्णनगर नगरपालिकामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो परियोजनाका प्रदेशिक वरिष्ठ संयोजक भरत शर्माको!-->…
Read More...
Read More...
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अर्घाखाँची, असोज ३१अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको!-->…
Read More...
Read More...
जथाभावी बिक्री र प्रयोग भैरहेको छ गर्भपतनको औषधी
उदयपुर, असोज ३१गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ ।
युवायुवतीले यस्ता औषधि!-->!-->!-->…
Read More...
Read More...
दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला !
दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता!-->…
Read More...
Read More...
कृष्णनगरमा हैजाको प्रकोप बढ्दै, प्रदेश योजना आयोग द्वारा अनुगमन संक्रमित थपिदै
कमलेश चन्द्र गुप्ता / कपिलवस्तुकपिलवस्तुको कृष्णनगर बहादुरगंज क्षेत्रमा साेमबार राति देखि हैजाको प्रक्रोप बढ़ेपछि प्रदेश योजना आयोग द्वारा अनुगमन गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव!-->…
Read More...
Read More...
कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।
निरहु यादव / कपिलवस्तुकृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् ।
बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ ।!-->!-->!-->…
Read More...
Read More...