रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

बैठकको एउटा एजेन्डामा सरकारको ६ महिने समीक्षा पनि रहेको बताइन्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले मंगलबार ६ महिना पूरा गरेको हो ।  
Read More...

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए ।  
Read More...

महाकाली नदीमा पिलर भाँचिएपछि चुँडियो झोलुंगे पुल

उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।
Read More...

चीनमा अनलाइन खुद्रा बिक्री १३.४८ ट्रिलियन युआन नाघ्यो

यसैबीच, लाइभस्ट्रिम ई-कमर्स र 'अन-डिमान्ड' खुद्रा व्यापारले बजारको रूपान्तरणलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
Read More...

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

अनुसन्धान पूरा भएपछि टिकटकमा फर्निचर बिक्रीको बहानामा भएको ४७ हजार १९८ रुपैयाँको ठगी पछाडि कति व्यक्ति र कस्तो डिजिटल सञ्जाल सक्रिय थियो भन्ने विषय थप स्पष्ट हुने प्रहरीको भनाइ छ।
Read More...

ग्याङस्टर गोल्डी ब्रार एफबीआईको ‘टप १० मोस्ट वान्टेड’ सूचीमा

सार्वजनिक सूचनामार्फत एफबीआईले सतिन्दरजित सिंह "अत्यन्तै हतियारधारी, खतरनाक र भाग्न सक्ने जोखिमयुक्त व्यक्ति" भएको चेतावनी दिएको छ।
Read More...

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

विदेशस्थित ३७ मध्ये महाधिवेशनमा सहभागी हुने २८ वटा जनसम्पर्क समितिबाट थप करिब दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
Read More...

सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (सूचिसहित)

साथै सफल उम्मेदवारहरूलाई भर्ना पोशाकमा अनिवार्य रूपमा उपस्थित हुनसमेत प्रधान कार्यालयले निर्देशन दिएको छ।
Read More...

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव: आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
Read More...