स्पेनको शानदार जित: यामालको चम्किलो प्रदर्शनमा क्रोएसिया ४-१ ले पराजित

त्यसपछि, वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका निको विलियम्सले ८९औँ मिनेटमा चौथो गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरे।
Read More...

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

नियमानुसार अद्यावधिक तथा नवीकरणको काम सम्पन्न भएपछि मात्रै नयाँ संस्था दर्ताको प्रक्रिया पुनः सञ्चालन गरिने प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
Read More...

मुख्यमन्त्री भट्टको अनुगमन औपचारिकता सीमित, सेतीको सिटी स्क्यान मेसिन दुई सातासम्म मर्मत भएन

आज (मंगलबार) सम्म भन्सार पास भए आगामी बिहीबारसम्म सेवा सुचारु हुन सक्छ। तर, भन्सार पास नभएको अवस्थामा भने सेवा सुचारु गर्न अझै समय लाग्न सक्ने चौधरीले बताए।
Read More...

मोतीहारीमा ‘मोस्ट वान्टेड, सूचीमा रहेका दुई नक्सली (माओवादी) पक्राउ

एसपी प्रभातको निर्देशन तथा प्रहरीको सक्रियताले सिंगो मोतीहारी जिल्लामा अपराधिमाझ खैला बेला मचेको छ।
Read More...

दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा

मनांगे गत प्रदेश सभाको निर्वाचनमा मनाङबाट स्वतन्त्र विजयी भएका थिए । पछि उनी तत्कालीन एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
Read More...

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

घटनामा घाइते रविना मगरको हाल मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
Read More...

न्युयोर्कबाट फर्केपछि बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

स्रोतका अनुसार आजको बैठकले रसुवा बाढीमा बेपत्ता भएकाहरूलाई मृत्युसरह मान्ने कानुन संशोधनको विषयमा निर्णय गर्ने बताइन्छ ।
Read More...

क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी

देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ ।
Read More...

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

राजनीतिक दृष्टिकोण, संगठनात्मक क्षमता, सार्वजनिक काम, जवाफदेहिता र जनतासँगको सम्बन्धबारे खुला बहस हुनु भने लोकतान्त्रिक अभ्यासकै महत्वपूर्ण पक्ष हो।
Read More...