
धिरज कोरि / चैत्र १२
कपिलवस्तु – कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिक वडा न १ घर भएको नेकपा का प्रभावसाली नेता चन्द्र शार्मा ले काेराेना भाइरस बाट बाच्न का लागि हार्दिक अनुरोध गर्नु भयो ।
नेकपा का नेता को साथ साथ मायादेवी बजार व्यवस्थापन समिति का कार्यकारी सचिव का रुपमा काम गर्दै गरेकाे पाइन्छ ।
विश्व मा महामारी का रुपमा फैलिएको काेराेना भाइरस बाट अाम जनताहरु लाई भाइरस बाट बच्न र सबै लाई कसरी बचाउन सकिन्छ ।
भिडभाड मा नजाने , चाेक चाेक मान्छे नबस्ने , माक्स प्रयोग गर्ने , हेन्ड वास बाट हात धुने र सरसफाइ मा विशेष ध्यान दिन काे लागि अनुरोध गर्नु भएको छ ।

Lockdown ko samaya ma ghar basi Ncell app, esewa, Khalti, IMEpay, Prabhupay, e-banking lagayat ka online madhyam bata recharge garnuhos. #StayHome #StaySafe