व्यापारीहरु काे समस्या समाधान गर्छु :अध्यक्ष परमात्मा वनिया

0
Quantam abroad studies

कपिलवस्तु , १३ चैत
कपिलवस्तु काे मायादेवी बजार व्यवस्थापन का अध्यक्ष परमात्मा वनिया ले व्यापारीहरु काे समस्या लाई समाधान गर्छु ।कुनै पनि व्यक्ति लाई मायादेवी भित्र कालाे बजारी नगर्न का लागि अनुरोध गरेका छन् ।लक डाउन काे तेस्रो दिन कुनै किसिम काे कालाे बजारी ,भाेकमरी र अन्य समस्या मायादेवीमा अाएकाे छैन् ।
विश्व मा फैलिएको महामारी काेराेना भाइरस काे कारणले सबै जनता , व्यापारी ,उद्योगी , व्यवसायी , शिक्षक , विद्यार्थी , सुरक्षाकर्मी , र अन्य नेपाली जनताकाे दायित्व हाे कि घरमा बसाै र लक डाउन लगाइएको र सरकार काे नीति नियम पालना गर्नु पर्छ । याे कुरा सबै जनता सचेत भएर बस्नु र अरुलाई पनि सचेत बनाउनु पर्छ ।

अध्यक्ष वनियाले सम्पूर्ण व्यापारी र व्यवसायीलाई म अनुरोध गर्दैछु कि कुनै किसिमकाे समस्या परेमा मलाई सम्पर्क गर्नु म त्यसलाई सुलभ र सहज वातावरण बनाउने प्रयास गर्छु ।

मायादेवी बजार व्यवस्थापन समितिले ले अाज बढेको बैठक मा सम्पूर्ण व्यापारी र प्रहरी काे उपस्थितिमा कालो बजारी न्यून गर्नकाे लागि सम्पूर्ण अत्य अवश्य खाद्य समाग्री काे दर भाउ ताे किएकाे छ । त्यस दरभाउ बाहेक कसैले बढी मुल्यमा बिक्री वितरण गरेमा त्यसलाई कडा भन्दा कडा कारवाही गर्छै ।
समान काे दरभाउ यस्तो रहेको छ।
मटर दाल ७२ रु, मासकाे दाल १८०रु , रहर (अरहर) १४० रु, नुन २०रु , चिनी ७५रु , बदम (माेमफली) २०० रु, ग्यास १३७५रु ( बटाली ) र तेल ,पिठो ताेकेकाे प्रिन्ट अनुसार अनि फलफुल केरा ६०रु , सुन्तला १००रु ,अानार २५० रु तरकारी मा अालु ४० रु ,प्याज ६० रु , टमाटर ८० रु , काउली ६० रु र हरियो मटार ११० रु प्रति किलो मा दर भाउ मायादेवी बजार व्यवस्थापन समिति द्वारा ताेकिएकाे छ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.